तर म जान्दछु, मेरा उद्दारक जीवित हुनुहुन्छ, सबैभन्दा अन्तिम समयमा उहाँ पृथ्वीमा खडा हुनुहुनेछ । - अय्युब १९:२५/ किनभने जुन योजना हरु मैले तिमीहरुका निम्ति बनाएको छु, ती म जान्दछु ," परमप्रभु भन्नुहुन्छ ।" ती तिमीहरुका उन्नतिका निम्ति हुन् , नोक्सानीको निम्ति होइनन , तिमीहरुलाई आशा र भविष्य दिनलाई ।:-यर्मिया २९:११/ मेरो अनुरोध :- हाम्रो फेसबुक पेज लाइक गरेर यो ब्लगको नयाँ पोस्टहरुको बारेमा जानकारी पाउनुहोस:- "हामीहरुका सेनापती हुन हामी उनको पाइला पछ्याउदछौ।"

पास्टर दिब्य सुन्दरको शव;


सन २००७ डिसेम्बर २४ देखि २००८ जनवरी २ सम्म भारतको ओरिसा राज्यमा भएको सतावटको क्रममा हिन्दुहरुको हातबाट मारिएका पास्टर दिब्य सुन्दरको शव;

धर्मशास्त्रले यसो भन्छ :-

"जब उहाँले पाँचौ मोहोर तोड्नुभयो तब बेदीमुन्तिर मैले तिनीहरुका आत्मा देखें जो परमेश्वरका बचनको निम्ति र तिनीहरुले दिएका गवाहीको कारण मारिएका थिए
अनि तिनीहरुले यसो भनेर चर्को स्वरले कराए ," हे सर्वशक्तिमान पवित्र र सत्य प्रभु,अझै कहिलेसम्म तपाइंले पृथ्वीमा रहनेहरुको इन्साफ र हाम्रो रगतको बदला लिनुहुन्न ? प्रकाश ६:९,१०

होसियार न्यायको दिन नजिकै छ ।

No comments:

Post a Comment

Thanks for your comment.